नेपाल सरकार आमा सुरक्षा कार्यक्रम अन्तर्गत निशुल्क सुत्केरी सेवा किष्ट शिक्षण अस्पतालमा पाउनुहोस।
निशुल्क सुत्केरी सेवा पाउन चाहिने कागजातहरु:
१. नेपाली नागरिकता
२. ४ चोटि OPD visit को प्रमाण
*शर्तहरु लागु हुनेछ
Paying Private Clinic (EHS) को पनि व्यवस्था छ।
विस्तृत जानकारीको लागि: ९८५१२२८०६१ ,९८५१२२८०६९